अदालती फैसलाप्रति असहमति जनाउँदै अध्यक्ष नेपालले भने, राज्यले जनता र प्रकृतिलाई ध्यानमा राखेर काम गर्नुपर्छ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या समाधान गर्नतर्फ राज्यको ध्यान जानुपर्ने बताएका छन् । उनले जनताको समस्या नेताहरूको पनि समस्या भएको भन्दै सरोकारबालाहरुले समस्या समाधानमा...