‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने शीर्ष नेतामाझ सहमति
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ती आयोग गठनबारे छलफल भएको...