प्रधानन्यायाधीशमा राउत नियुक्त
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्। असोज...