सरकार सफल बनाउन एमाले- कांग्रेसले बनाए संयन्त्र
काठमाडौं । सत्तारुढ दल एमाले कांग्रेसले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् । ७ बुँदे सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरु सम्मिलिन संयन्त्र बनाइएको हो ।...