उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस...