राजनीति
काठमाडौं । बिहीबार स्थगित भएको मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो साँझका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो...