साफ महिला च्याम्पियनसिप: नेपाल- बंगलादेश भिड्दै, प्रधानमन्त्री पनि खेल हेर्न जाने
काठमाडौं । साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधिका लागि आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज साँझ साढे ६ बजे हुने दशरथ रंगशालामा हुने भएको हो । फाइनल खेल हेर्न...