सत्तापक्षीय दलहरुको बैठक सम्पन्न, सरकारको सय दिन र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी
काठमाडौ । बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा रहेका दलका शीर्ष नेताबाट सरकारको सय दिन, समसामयिक मुद्दा र आगामी योजनाबारे संयुक्त वक्तव्य जारी गरेको छ...