नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको छ- अध्यक्ष नेपाल
काभ्रेपलान्चोक। नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधन सहयोग गरेको बताएका छन् । काभ्रेको बनेपामा आयोजित १५ औं नेवा एकता...