प्रदेश
काठमाडौँ, ३२ साउन । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिनको दायरालाई फराकिलो बनाउँदै लगेको छ । उक्त सुनकाण्डका मुख्य योजनाकार दावा छिरिङ...