विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने
काठमाडौँ, १ असोज । विराटनगरका पाँच स्थानमा आजदेखि दुई महिना प्रदर्शन गर्न नपाइने भएको छ । प्रदेशको नामलाई लिएर हुनसक्ने सम्भावित प्रदर्शनलाई रोक्न प्रशासनले विराटनगरका पाँच स्थानमा प्रदर्शन तथा भेला हुन...