कोन्ज्योसोममा वडामा नै पुगेर भत्ता वितरणः लाभग्राही दङ्ग
ललितपुर, २६ असोज । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य शुरु गरेको छ । बुधबारदेखि सानिमा बैंक लिमिटेड कोन्ज्योसोम शाखामार्फत सम्बन्धित वडा...