निकुञ्ज विस्थापित परिवारलाई न्याय हुने गरी पुनःस्थापना हुन्छ : अध्यक्ष नेपाल
कञ्चनपुर, २८ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारलाई पुनःस्थापना गर्ने काम वर्तमान गठबन्धन सरकारले अगाडि बढाउने बताएका छन्...