दुई ठूला दल मिलेर सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको छ- उपमहासचिव ज्ञवाली
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेपछि देशमा परिर्वनको थालनी भएको बताएका छन् । एमाले केन्द्रीय...