रास्वपामा जानु ‘चामल छोडेर कनिका रोज्नु’ जस्तै हो: नेता ढुङ्गेल
भक्तपुर, ३० असार । नेकपा एमालेको केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु एमालेको लागि स्कुल, विश्वविद्यालयको साथ साथै एमालेको लालपुर्जा भएको बताउनुभएको छ । नेकपा एमाले...