स्वास्थ्य सेवा बढाउन दरबन्दी थपिन्छ: मन्त्री बस्नेत
गलकोट, ५ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ सेवा बढाउन दरबन्दी थप गरिने बताएका छन् । आज बागलुङ नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बस्नेतले जनस्वास्थ्यका क्षेत्रमा समस्या...