विद्युत् शुल्क नतिरेपछि पोखरामा काटियो मन्त्रालयसहित १२ सरकारी कार्यालयको लाइन
पोखरा, १९ कार्तिक । समयमा महसुल नबुझाएपछि विद्युत् प्राधिकरणले गण्डकी प्रदेशका मन्त्रालय सहित १२ सरकारी कार्यालयको लाइन काटिदिएको छ । लामो समयसम्म विद्युत् महसुल नबुझाएको भन्दै प्राधिकरणको पोखरा वितरण केन्द्रले...