ओलम्पिक क्वालीफाईड छनोट प्रतियोगितामा अन्जनी तेलीको विजयी सुरूवात
काठमाडौँ, २ पौष । आगामी २०२४ मार्चमा इंटलीमा हुने ओलम्पिक क्वालिफाईङ बक्सिङ प्रतियोगिताका लिग प्रारम्भिक छनौट खेलहरु आजबाट ललितपुरको सातदोबाटोमा शुरु भएका छन् । आज सम्पन्न भएको महिला तर्पको वैन्टम...