अर्थ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आज (बिहीबार) देखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।...