सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा ओसारपसार, धरानबाट ६९० किलो गाँजा बरामद
सुनसरी । धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय...