सरकार जनतालाई आशा जगाउन केन्द्रित छ, दिन गनेर बस्दैनः अर्थमन्त्री पौडेल
काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकार जनतालाई आशा जगाउने कार्यमा लागेको बताउँदै सरकार दिन गनेर बस्न नभ्याउने बताएका छन् । आज राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन...