खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधि र प्रदेशसभाका करिब २५ सय उम्मेदवारलाई कारबाही
काठमाडौँ, ९ साउन । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च...