आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार
काठमाडौँ, १९ भदौ । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने...