अर्थ
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २६६२.४१ विन्दुमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।...