त्रिपक्षीय मिलेमतोमा ठुला-ठुला भ्रष्टाचार : ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति
काठमाडौँ, ४ मंसिर । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्दा विगत चार वर्षमा कर्मचारीहरूले...