अर्थ
काठमाडौँ, २२ मंसिर । आलु र प्याजको कारोबार व्यापारीको आन्दोलन फिर्ता लिएका छन् । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने स्पष्ट पारेसँगै...