सरकारले पुसमा आर्थिक सहायतास्वरुप २७ जनालाई दियो एक करोड १७ लाख
काठमाडौँ, १२ माघ । सरकारले पुसमा २७ जनालाई आर्थिक सहायतास्वरुप एक करोड १७ लाख रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न समयमा गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको अर्थ...