नेपाल र जर्मनीबीच ४१ मिलियन युरो बराबरको वित्तीय र प्राविधिक सहयोग सम्झौता
काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनीबीच आज दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, शासन र समावेशी विकासका प्राथमिक क्षेत्रहरूमा सहयोग गर्ने...