अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्वर्डकी प्राध्यापक गोल्डिनलाई
काठमाडौँ, २३ असोज । महिलाको श्रम बजारका योगदानबारे गरिएको खोजका लागि अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। स्वीडेनको स्टकहोमस्थित रोयल स्वीडिस एकेडेमी अफ...