प्रधानमन्त्रीको माओवादीप्रति प्रश्न- पाँचथरमा दुई बालबालिकाको निधन बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयलाई लिएर माओवादीमाथि प्रश्न गरेका छन् । ८९ औं राष्ट्रसंघीय महासभामा जाने विषयको जानकारीसहित सोमबार प्रतिनिधिसभामा गरेको सम्बोधनमा...