सुरक्षाका लागि इजरायली प्रधानमन्त्रीलाइ राखियो भुमिगत सेल्टरमा
तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाइ भुमीगत युनिटमा राखिएको छ । गत आइतबार प्रोस्टेटको शल्यक्रिया गरे पछि उनलाइ अस्पतालको भुमिगत सेल्टरमा राखिएको हो । हाल अस्पतालमा भर्ना भएका नेतान्याहुको...