अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी
अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपतिको...