कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट, आइतवार सुनुवाइ हुने
काठमाडौँ, २२ असार । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार...