काठमाडौँ, ६ चैत । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौँ तेस्रो नम्बरमा परेको छ । वायु प्रदूषणको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहान ११ः४५ बजेको लाइभ अपडेटअनुसार काठमाडौँ तेस्रो प्रदूषित सहरमा...