काठमाडौँ, २५ असार । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका विभिन्न भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ ।...