काठमाडौँ, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार अमेरिकी डलर १ सय दरको...