भद्रपुर उडेको बुद्ध एयरको जहाज काठमाडौँ फर्काइयो
काठमाडौँ, २९ असार । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँमा सुरक्षित अवतरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन...