महामन्त्री थापाद्वारा कांग्रेस केन्द्रीय समिति बैठकका लागि सुझाव माग
काठमाडौँ, ३१ असार । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना...