काठमाडौँ, ४ साउन । आज २०८० साल साउन ४ गते बिहीबारको राशिफल । मेष : खर्च बढ्नेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा...