उजुरी दिन आउने मिटरब्याजपीडितको बाटोमा हुने अवरोध हटाउन गृहको निर्देशन
काठमाडौँ, ७ साउन । गृह मन्त्रालयले मिटरब्याजपीडित विभिन्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)मा उजुरी दिन आउँदा हुने गरेको अवरोध हटाउन जिप्रकालाई निर्देशन दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै...