स्वास्थ्यका कर्मचारीको व्यवस्थापन लागि पेसागत संगठनका ६ सुझाव
काठमाडौँ, १२ साउन । तीन तहमा समायोजित स्वास्थ्यका कर्मचारीको समस्या समाधानका लागि आठ पेसागत संगठनले ६ बुँदे सुझाव पेस गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ती संगठनले...