सरकार भ्रष्टाचार विपक्ष र सुशासनको पक्षमा दृढ भइ काम गर्छ: उपप्रधानमन्त्री खड्का
काठमाडौँ, १३ साउन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६...