काठमाडौँ, १४ साउन । सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य मार्फत हवाई टिकटमा...