जातका आधारमा घृणा पैदा भयो भने देश जोगाउन सकिँदैन : अध्यक्ष ओली
काठमाडौँ, २५ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातका आधारमा घृणा भयो भने देश जोगाउन नसकिने बताएका छन् । आज विश्व आदिवासी दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै...