पीडकको पक्षमा महिला आयोग ! झुक्यो महिलाको शिर
काठमाडौँ, २६ साउन । पीडितलाई न्याय दिने, दुरदराजमा रहेको महिलालाई न्यायको पहुँच बृद्धि गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको राष्ट्रिय महिला आयोगले नेपालीमात्र नभई विश्वका महिलाको नै शिर झुक्ने गरी पीडकको पक्षमा...