विषालु च्याउ खाएर बिरामी परेकी बालिकाको मृत्यु
दाङ, ३२ साउन । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाकाे ज्यान गएकाे छ । बङ्गलाचुली गाउँपालिका-४ की ११ वर्षीया अस्मिता सुनारको हिजाे ज्यान गएकाे हाे । जङ्गलबाट ल्याएकाे च्याउ खाएर बिरामी परेकी उनकाे...