सुन प्रकरण अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक छैनः गृहमन्त्री
कास्की, २ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६० किलो सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको बताएका छन् । कास्कीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा...