काठमाडौं, ३ भदौ । सेयर बजार मापक नेप्से परिसूचक आइतबार घटेको छ । नेप्से २१.९९ अंकले घटेर २०११.१४ को बिन्दुमा पुगेको छ । २६९ घितोपत्रको ४४ लाख ५९ हजार ४५९...