काठमाडौँ, ५ भदौ । नेकपा एकीकृत समाजवादीले पार्टीको सङ्गठनात्मक संरचना केन्द्र, प्रदेश र स्थानीय गरी मुख्य तहमा विभाजित भएको जनाएको छ । जसअनुसार केन्द्रमा केन्द्रीय कमिटी, तीन वटा केन्द्रीय आयोगहरू,...