कांग्रेसको आकस्मिक बैठक, भोलि पार्टी कार्यालय बन्द गर्ने निर्णय
काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख...